२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनप्रतिनिधिले हिसाब खोजेपछि बिलभरपाई गायब

अ+ अ-

बर्दिबास । जनप्रतिनिधिले महोत्तरीको गौशाला नगरपालिकामा भएको अनियमितताको छानबिन सुरु गरेका छन् ।

विभिन्न कर स्वरुप थोपाथोपा गरी नगरपालिकामा जनताले तिरेर जम्मा भएको रकम अनियमितता भएको भन्दै छानबिन थालिएको हो । जनप्रतिनिधिले नगरपालिकाको हिसाबकिताब खोज्न थालेपछि कर्मचारीमा खैलाबैला मच्चिएको छ ।

गौशाला नगरपालिका तत्कालीन कार्यकारी अधिकृत शम्भु ठाकुर, लेखापाल नर्भेस राय, लेखासाहायक मनोज चौधरी, प्रशासन फाँटका सुदीप बराल सहितका नगरपालिका कर्मचारीको मिलोमतोमा नगरपालिकाको २ करोड ६४ लाख रुपैयाँ खर्च गरिएको नगरपालिकाका अधिकृत रामजी जोशीले बताए ।

साउन १ गतेदेखि भदौ १२ गतेभित्र २ करोड ६४ लाख रुपैयाँ अनियमित ढंगले खर्च गरिएको भन्दै छानबिन थालिएको हो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments