जिल्ला अदालत काभ्रेका नासु घूससहित लिँदै गर्दा पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

जिल्ला अदालत काभ्रेका नासु घूससहित लिँदै गर्दा पक्राउ


२३ आश्विन २०७४, सोमबार


काठमाडौं । जिल्ला अदालत काभ्रेका नायव सुब्बा राजेन्द्र खत्री घुस लिँँदै गर्दा पक्राउ परेका छन् ।

उनलाई अख्तियारको टोलीले सेवाग्राहीसँग रकम मागेको सूचना आधारमा गएको १ लाख २५ हजार घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस