निर्माण व्यवसायी महासंघ अध्यक्ष गौचनको गोली हानी हत्या « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निर्माण व्यवसायी महासंघ अध्यक्ष गौचनको गोली हानी हत्या


२३ आश्विन २०७४, सोमबार


काठमाडौं । निर्माण व्यवसायी महासंघ अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएको छ । सोमबार दिउँसो राजधानीको शान्तिनगरस्थित ओम शान्ति चोकमा गोली प्रहार गरी गौचनको हत्या गरिएको छ ।

गोली लागेर घाइते भएका गौचनलाई उपचारका लागि सिभिल अस्पताल लगिएको भएपनि डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।

घटना लगत्तै प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरू गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस