राप्रपा सरकारमा सहभागी हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राप्रपा सरकारमा सहभागी हुने


२३ आश्विन २०७४, सोमबार


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागिता हुने निर्णय गरेको छ ।

पार्टीका शीर्ष नेतृत्वको गएराति नेपाली कांग्रेसका नेताहरुसँग सरकारमा सहभागिताका लागि भएको सहमतिपछि आज बसेको बैठकले सरकारमा सहभागिता जनाउने निर्णय गरेको छ ।

राप्रपा कार्यसम्पादन समितिको बैठकले चुनाव सुनिश्चित गर्न सरकारलाई समर्थन गर्ने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस