२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेर्नुहोस् सर्वोच्चका न्यायाधिशहरुको कुण्डली ?

अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुली आगामी १६ वैशाखमा सेवानिवृत्त भएपछि वरिष्ठताका आधारमा दीपक जोशी प्रधानन्यायाधीश हुनेछन् । करिब डेढ वर्ष सो पदमा रहने उनी असोज ०७६ मा सेवानिवृत्त हुनेछन् ।

त्यतिवेलाका वरिष्ठतम् न्यायाधीश ओमप्रकाश मिश्र उमेरहदका कारण त्यसअघि नै निवृत्त हुनेछन् । त्यसैले दीपक जोशीपछिको जिम्मेवारी सीधै चोलेन्द्रशमशेर जबरालाई जानेछ ।

प्रधानन्यायाधीशका रूपमा चोलेन्द्रको तीनवर्षे कार्यकाल मंसिर ०७९ सम्म चल्नेछ । तर, ६५ वर्ष पुगेर त्यतिवेलाका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की दुई महिनाअघि असोजमै निवृत्त हुनेछन् । त्यस्तै, न्यायाधीशहरू केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र मीरा खड्का पनि त्यसअघि नै बिदा भइसक्नेछन् ।

चोलेन्द्रपछिको पालो सीधै हरिकृष्ण कार्कीलाई आउनेछ । उनी भदौ ०८० सम्म अर्थात् नौ महिना प्रधानन्यायाधीश हुनेछन् । कार्कीपछि प्रधानन्यायाधीश बन्ने विश्वम्भर श्रेष्ठले एक वर्ष अर्थात् असोज ०८१ सम्म प्रधानन्यायाधीशको जिम्मेवारी पाउनेछन् । त्यसअघि फागुन ०८० मा ईश्वर खतिवडा र असार ०८१ मा आनन्दमोहन भट्टराई न्यायाधीशबाटै निवृत्त हुनेछन् ।

त्यसैले असोज ०८१ देखि चार वर्ष सपना प्रधान मल्लले प्रधानन्यायाधीशका रूपमा सर्वोच्चको नेतृत्व गर्नेछिन् ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments