२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भीमेश्वरको शिलामा पसिनाःराष्ट्रमा हुने परिवर्तनकारी पूर्व घटनाको संकेत

अ+ अ-

काठमाडौं । नेपालको प्रसिद्ध मन्दिर दोलखा भीमेश्वरको शिलामा पसिना आएको छ । भीमश्वर नगरपालिका–२ दोलखा बजारमा रहेको भीमेश्वरको शिलामा मंगलबार दिउँसो २ बजेर ५५ मिनेट जाँदा पसिना आएको स्थानीय शिवजी प्रधानले जानकारी दिए ।

सुरुमा पसिना आएर केही समयमै रोकिए पनि दोस्रो पटक ३ बजेर ५५ मिनेट जाँदा आएको पसिना भने साँझ ५ बजेर १५ मिनेट जाँदा मात्र रोकिएको थियो । निरन्तर पसिना आएपछि त्याहाँका पुजारीले कपासले पुछेका थिए । यसअघि २०७० सालको ३० मंसिर र २८ माघमा आएको थियो । पसिना आएको दुइ वर्ष पछि विनाशकारी महाभूकम्प आयो । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

0 Comments