२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अधिकारकर्मी नै कुटिइन् बोक्सी आरोपमा

अ+ अ-

काठमाडौं । बहुविवाह, घरेलु हिंसा र बोक्सीको आरोपमा हुने हिंसाका पीडित महिलालाई न्याय दिलाउन क्रियाशील वीरगन्जकी राजकुमारी उपाध्यायलाई नै बोक्सीको आरोप लगाएर छिमेकीले कुटपिट गरेका छन् । वीरगन्ज ८ पानीट्यांकी निवासी उपाध्याय महिला अधिकार मञ्च पर्साकी अध्यक्षसमेत हुन् ।

५५ वर्षीय उपाध्याय करिब एक दशकदेखि महिला अधिकारको क्षेत्रमा सक्रिय अधिकारकर्मी हुन् । डेरामा बस्दै आएकी उपाध्यायलाई उनीसँगै डेरागरी बस्ने महिलाको नेतृत्वमा आएको हुलले नै कुटपिट गरेको हो ।

सोही घरमा डेरा गरी बस्ने २० वर्षीया सरिता श्रेष्ठ, उनकी दिदी २४ वर्षीया सोनु, सोनुका श्रीमान् भोगेन्द्र कार्की मिलेर उपाध्यायलाई दुव्र्यवहार गरेका थिए । चितवन घर भएका कार्की सशस्त्र प्रहरीको रुपमा काठमाडौंमा कार्यरत छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments