बिरामी अलपत्र « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बिरामी अलपत्र


९ आश्विन २०७४, सोमबार


काठमाडौं । चिकित्सकको अनिश्चितकालीन आन्दोलनले देशभरका सरकारी तथा निजी अस्पताल, लिनिक र स्वास्थ्य संस्थाको ओपीडी सेवा बन्द हुँदा बिरामी अलपत्र परेका छन्

विभिन्न स्वास्थ्य संस्थामा पुग्दा आइतबार आकस्मिक कक्षमा थेग्न नसक्ने गरी बिरामीको भीड देखिन्थ्यो । जचाउन आएका बिरामी महिला, बालबालिका, वृद्धवृद्धा र अपांगता भएकाहरु बाध्य भएर उपचारबिना नै फर्किरहेका भेटिए ।

राजधानीका ठूला सरकारी अस्पतालहरु वीर, प्रसूती, त्रिवि शिक्षण, कान्ति बाल, भक्तपुरस्थित क्यान्सर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र र भक्तपुर अस्पतालमा दिनभर नै बिरामीहरु उपचार गराइउन धाइरहेका थिए तर उपचार पाउन नसक्दा उनीहरुको बिजोग भएको थियो । आजको कान्तिपुरमा खबर छ ।

जततउस्ररदष्त।थिरद्दात्रभजदठ

प्रतिक्रिया दिनुहोस