२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चामलभन्दा सस्तो जीवन

अ+ अ-

बाजुरा । हुम्लामै चामल पाइन्थ्यो भने सम्भवतः पहिरोमा परेर ३५ वर्षीय तेजबहादुर बुढाको मृत्यु हुने थिएन ।

उनको अकालमा मृत्युसँग चामलका लागि कम्तीमा ९ दिन हुँड्नुपर्ने हुम्ली बाध्यता जोडिएको छ ।

त्यही बाध्यताले अदानचुली गाउँपालिका–२ श्रीनगरका तेजबहादुर, कल बुढा र हरु बुढा बुधबार झिसमिसेमै घरबाट हिँडे । चामल बोकाउन ६२ भेडा–च्याङ्ग्राको बथान लिएर गएका उनीहरुले फूलपातीका दिन घर आइपुग्ने लक्ष्य राखेका थिए ।

चामल पाउने आशा गरिएको ठाउँ थियो– बाजुराको कोल्टी । भेडा–च्याङ्ग्राको बथानसहित त्यहाँ पुग्न ४ दिन लाग्थ्यो । फर्किंदा भारीसहित ५ दिनमा आइपुगिएला भन्ने हिसाब गर्दै उनीहरु अघि बढिरहेका थिए । राति २ बजे पशु धपाउन थाल्थे । ८ बजेपछि तिनैलार्य चराएर बस्थे ।

तेस्रो दिन शुक्रबार बिहान बाजुराको हिमाली गाउँपालिका–६ स्थित राँगे भीर पार गर्दै थिए, अचानक चट्टानसहितको पहिरो खस्यो । प्रस्ट देखिने उज्यालो भइसकेको थिएन, अर्कातिर भेडा–च्याङ्ग्रको बथान थियो । तेजबहादुर उम्किनै पाएनन् । पुरिएर घटनास्थलमै उनको मृत्यु भयो । त्यही पहिरोमा उनका आठवटा, हरुका ६ वटा र कलको एउटा भेडा पनि पुरिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments