२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी विधेयक अन्तिम चरणमा

अ+ अ-

काठमाडौं । हाल निजामती सेवामा कार्यरत ८६ हजार कर्मचारीलाई संघीय ढाँचाअनुसार संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने उद्देश्यसाथ तयार पारिएको बहुप्रतिक्षित कर्मचारी समायोजन विधेयक स्वीकृतिको अन्तिम चरणमा पुगेको छ ।

संसदको राज्यव्यवस्था समितिको उपसमितिले शुक्रबार उक्त विधेयकलाई संशोधनसहित पारित गरेपछि विधेयक स्वीकृतिको अन्तिम अवस्थामा पुगेको हो । पूर्वसामान्य प्रशासनमन्त्रीसमेत गहेकी उपसमिति संयोजक रेखा शर्माको अध्यक्षतामा क्रुत्रबार बिहान बसेको बैठकले सो विधेयक स्वीकृत गर्दै राज्यव्यवस्था समिति र संसदमा पेस गर्ने निर्णय गरेको थियो ।

सामान्य प्रशासन मन्त्तालयले केही महिनाघि विधेयक संसदमा पेस गरेको थियो । लामो समयको गृहकार्य र छलफलपछि विधेयक स्वीकृतिक्रममा पुगेको समान्य प्रशासनका सहसचिव प्रकाश दाहालले जानकारी दिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments