२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी समायोजनमा खुकुलो व्यवस्था प्रस्तावित

अ+ अ-

काठमाडौं । व्यवस्थापिका संसदअन्तर्गतको एक उपसमितिले कर्मचारी समायोजन ऐन थप खुकुलो बनाउन बिधेयक संशोधन प्रतिवेदन तयार पारेको छ । यसअघि सरकारले स्वीकृत गरेको विधेयकमा थप अध्ययन गरी सुझाब दिन संसदले राज्य व्यवस्था समितिलाई निर्देशन दिएको थियो ।

समितिले पूर्वमन्त्री रेखा शर्माको अध्यक्षतामा उपसमिति गठन गरी बिधेयक अध्ययन गरेको थियो उपसमितिले विभिन्न सुझाव समेटेर शुक्रबार समितिलाई प्रतिवेदन बुझाएको छ ।

संशोधित विधेयकमा कर्मचारीको जेष्ठतालाई समायोजनको मुख्य आधार बनाउने व्यवस्था गरिएको छ । समायोजन गर्दा कर्मचारीको स्थायी ठेगानालाई पनि ख्याल गर्ने नीति बनाइएको छ ।

विधेयकले श्रीमान/श्रीमती दुवै कर्मचारी भएमा समायोजन गर्दा सकेसम्म एकै भूगोलमा पारिने भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments