जलेश्वर नगरपालिका–१० मा राप्रपा विजयी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जलेश्वर नगरपालिका–१० मा राप्रपा विजयी


५ आश्विन २०७४, बिहिबार


गौशाला । राष्ट्रिय प्रजातन्त्र पार्टीले जलेश्वर नगरपालिका–१० मा विजयी भएको छ ।

जलेश्वर नगरपालिका–१० को वडाध्यक्षमा राप्रपाका विकाऊ दास २८५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राजपाका रुदल ठाकुरले १७७ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस