२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडाबाट सेवा पाउनै मुस्किल

अ+ अ-

बैतडी । जिल्लाको पाटन नगरपालिका ९ का स्थानीयवासी वडा कार्यालयमा सेवा लिन जान्छन् तर सेवा नपाएर रित्तो हात घर फर्कन बाध्य छन् । वडा कार्यालयमा सचिव नहुँदा पाटन नगरपालिका वडा नं. ९ का बासिन्दालाई सास्ती भएको हो ।

‘दैनिक सेवाग्राही आउँछन् । सिफारिस्, व्यक्तिगत घटना दर्ता र अन्य प्रशासनिक, व्यक्तिगत घटना दर्ता र अन्य प्रशासनिक काम सचिव नहुँदा ठप्प भएका छन् । सेवाग्राही रित्तो हात घर फर्कन बाध्य छन्,’ पाटन नगरपालिका ९ का अध्यक्ष लोकबहादुर भण्डारीले भने, ‘वडा नं. ९ मा कतै भवन नपाएर वडा नं. ८ को खेड्पे बजारमा भाडामा लिएर कार्यालय चलाएको छु । त्यसमा पनि वडा सचिव नहुँदा धेरै काम प्रभावित भएका छन् । नागरिकलाई जनप्रतिनिधि आए पनि उस्तै सास्ती छ । मैले गर्ने काम त गरिरहेको छु तर कर्मचारीले गर्ने काम मैले कसरी गर्ने । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments