२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीमा भर्ना हुन पाँच हजार जनाको आवदेन

अ+ अ-

भीमदत्तनगर । जनपद प्रहरीमा भर्ना हुन सुदूरपश्चिमका नौवटा जिल्लाबाट पाँच हजार २५८ जनाले आवेदन दिएका छन् ।

सबैभन्दा बढी कैलालीबाट एक हजार ३९९ महिला तथा पुरुषले दर्खास्त दिएका छन् । सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दीपायलका प्रहरी नायब उपरीक्षक शंकरदत्त भट्टका अनुसार कञ्चनपुरमा ८४४, डडेल्धुरामा ३०१, बैतडीमा ४०९, दार्चुलामा ४५०, बझाङमा ३६६, बाजुरामा ५५३, अछाममा ३८६, डोटीमा ९७ र तालिम केन्द्र दीपायलमा ६४५ जनाले आवदेन दिएका छन् ।

आवेदन दिनेमा महिलाभन्दा पुरुषको सङ्ख्या दोब्बर छ । सात सय ६७ जनाका लागि भर्ना खोलिएको हो । यसअघि जवान भर्नाका लागि आवदेन दिएकामध्ये सुदूरपश्चिमबाट दुई हजार ८३३ जनाले लिखित परीक्षा दिइसकेका छन् । अघिल्लो पटक तीन हजार ९४९ जनाको आवेदन परेको सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दीपायलले जनाएको छ । रासस

0 Comments