२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक सय ९७ न्यायाधीश सरुवा

अ+ अ-

काठमाडौं । न्यायपरिषद्को बुधबार बसेको बैठकले स्थानीय निकायको निर्वाचन हुन गइरहेको प्रदेश नं. २ सहित देशभरका सबै जिल्ला न्यायाधीशको सरुवा गरेको छ । निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा सरुवा–बढुवा गर्न नपाउने प्रावधानविपरीत न्यायाधीशहरूको सरुवा भएको छ ।

न्यायपरिषद्का अध्यक्षमा प्रधानन्यायाधीश, सर्वोच्चका वरिष्ठतम न्यायाधीश, कानुनमन्त्री तथा राजनीतिक नियुक्ति भएका दुईजना सदस्य रहन्छन् । बुधबार प्रधानन्यायाधीश गोपाल पराजुलीको अध्यक्षतमा बसेको बैठकले १९७ जिल्ला न्यायाधीश सरुवा गरेको हो ।

परिषद्को बैठकले उच्च अदालतमा रहेका तीन न्यायाधीशलाई सर्वोच्चमा सरुवा गरेको छ । त्यसरी सरुवा हुनेमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीस बमबहादुर श्रेष्ठ, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीस डम्बरबहादुर शाही र उच्च अदालत पाटनका मुख्य न्यायाधीस टंकबहादुर मोक्तान छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments