दशैंका लागि घर जादै हुनुहुन्छ ? थाहा पाउनुहोस्, कहाँको भाडादर कति ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

दशैंका लागि घर जादै हुनुहुन्छ ? थाहा पाउनुहोस्, कहाँको भाडादर कति ?


२६ भाद्र २०७४, सोमबार


काठमाडौं । दशैंमा काठमाडौं बाहिर जानेका लागि मंगलबारदेखि टिकट बुकिङ खुला हुने भएको छ ।

यता यातायात व्यवस्था विभागले तोकिएको भाडादरभन्दा बढी नतिर्न सर्वसाधारणलाई आग्रह गरेको छ । यातायात व्यवसायीहरुले दशैंको मौका पारेर यात्रुहरुबाट मनपरी भाडा असुल्ने प्रवृत्तिको नियन्त्रणका लागि यातायात व्यवस्था विभागले अनुगमन टोली नै खटाएको जनाएको छ ।

हेरौं यातायात व्यवस्था विभागले तोकेको भाडादर कहाँ पुग्न कति लाग्छ, सूची सहित ?

प्रतिक्रिया दिनुहोस