३९१ अधिकृत खटाइए « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

३९१ अधिकृत खटाइए


२६ भाद्र २०७४, सोमबार


काठमाडौं । शिक्षा विभागले स्थानीय तहमा शाखा अधिकृत र प्राविधिक सहायक गरी ३ सय ९१ कर्मचारी खटाएको छ । विभागले आफ्ना मातहतमा रहेका कर्मचारीलाई खटाएको हो ।

विभागका निर्देशक केशव दाहालका अनुसार शाखा अधिकृत र प्राविधिक सहायकलाई एकैचोटि खटाइएको छ ।

जिल्ला शिक्षा कार्यालयमा एकजना अधिकृत राखेर अरु खटाएको उनले बताए । केन्द्रीय निकायमा भएका शाखा अधिकृत तथा प्राविधिक सहायकलाई भने खटाउन बाँकी छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस