२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली बुलेट सञ्चालन प्रकरणः ‘सचिव हरूवाचरुवा होइनन्’

अ+ अ-

काठमाडौं । आपूर्ति मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले सचिव कुनै हरूवाचरुवा वा गोठाला नरहेको र उनीहरुलाई बिदाको दिनमा मनलाग्दी रुपमा बैठकका नाममा बोलाउन नहुने भन्दै आपत्ति प्रकट गरेका छन् । नेपाली नम्बर प्लेटका बुलेट सञ्चालनका विषयमा उत्पन्न समस्या समाधान गर्न उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिअन्तर्गत आपूर्ति तथा उपभोक्ता हित उपसमितिले शुक्रबार बोलाएको बैठकमा उनले सांसदहरुसमक्ष यस्तो आपत्ति जनाएका हुन् ।

‘बिहिबार बिदाको दिन बेलुका नेपाली नम्बर प्लेटका बुलेट सञ्चालनका विषयमा बैठक छ भनेर फोनमार्फत जानकारी गराइयो’, उनले भने, ‘बिचाको दिन पनि यसरी बैठकमा बोलाउनु मलाई उचित लागेन । जतिबेला मन लाग्यो, उतिबेला सचिवलाई बोलाउन पाइन्न, के सचिव हरुवाचरुवा वा गोठाला हुन् ?’ आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

0 Comments