२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुहार फेर्ला राजविराजले ?

अ+ अ-

काठमाडौं । मुलुककै पुरानो नगरमध्ये एक राजविराज भारत, जयपुरको नक्साअनुसार नेपालमा पहिलो पटक टाउन प्लानिङ गरी बस्ती विकास गरिएको नगर हो । सगरमाथा अञ्चल र सप्तरी जिल्ला सदरमुकामसमेत रहेको यो सहर मुलुककै चौथो र मधेसको पहिलो नगरपालिका पनि हो । यहींबाट राजनीति गरेर थुप्रै नेता नीतिनिर्माण तहसम्म पुगे तर नगरको विकासतर्फ कहिल्यै ध्यान दिएनन् ।

ऐतिहासिक साख जोगाउनै हम्मे छ अहिले यो नगरलाई । सहरका मुख्य सडक खाल्डाखुल्डीले भरिएका छन् । पानी पर्दा माछापोखरीझैं बन्छन् । भित्री गल्लीका सडकको अवस्था झन् जर्जर छ । अधिकारका नाममा भएका आन्दोलनमा राजविराजबाट पहाडी समुदाय पलायन हुँदै जादा नगरको आर्थिक कारेबार त खस्कियो नै, विकासको क्रम पनि अधोगतितर्फ धकेलिएको छ ।

राजविराज नगरपालिकामा पछिल्लो समय विभिन्न गाविस जोडिएका छन् । थपिएका ग्रामीण क्षेत्रका सडकको अवस्था झन् नाजुक छ । फोहोर विसर्जन यहाँको अर्को मुख्य समस्या हो । दैनिक १० टन फोहोर उत्सर्जन हुने यस नगरपालिकाले ५ टन पनि विसर्जन गर्न सक्दैन । सडकमै फोहोर फाल्नु नियतिझै देखिन्छ । २० वर्ष पछि राजविराजले पनि जनप्रतिनिधि चुन्दै छ । मेयरका उम्मेदवारहरु प्रचारका क्रममा सहरको विकासका खाका प्रस्तुत गरिरहेका छन् । तर समस्यै समस्याबाट ग्रसित राजविराजको विकास र ऐतिहासिकता संरक्षण सहज भने छैन । उम्मेदवारहरुले ३ महिनादेखि ५ वर्षसम्मको समयसीमा तोकेरै विकास निर्माणका आश्वासन दिइरहेका छन् । आम मतदाता भने नेताका आश्वासनमा भन्दा राजविराजको साख जोगाउने नेतृत्व चुन्ने जोडघटाउमा देखिन्छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments