२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वन मुद्दामा ढिलाइ

अ+ अ-

काठमाडौं । राष्ट्रिय वन कटान गर्नेविरुद्ध नुवाकोट वन कार्यालयले २०४५ सालमा दर्ता गरेको मुद्दा २८ वर्ष बित्दासमेत फैसला हुन सकेको छैन । फैसला नहुँदा वनसम्बन्धी मुद्दाको संख्या ४ सय २५ पुगेको छ । न्याय सम्पादन चुस्त दुरुस्त बनाउन मुद्दाको किनारा छिटो लगाउनुपर्ने हुन्छ । सर्वोच्च अदालतले न्यायपूर्ण न्याय सम्पादन गर्न दुई वर्षभित्र मुद्दाको फैसला गरिसक्नुपर्ने भने पनि वनसम्बन्धी मुद्दाको सुनुवाइ गरी फैसला गर्न ढिलाइ भएको पाइएको हो ।

वन विभागको तथ्यांकमा १ हजार ८ सय ९२ मुद्दामध्ये १ हजार ७ सय मुद्दाको फैसला हुन बाँकी छ । पुराना र नयाँ गरी यस वर्ष जम्माजम्मी ८ सय ९४ मात्र टुंगिए । फैसला भएकामध्ये ४ सय २५ दुई वर्ष पुराना र ३ सय ६० वटा अदालतमा पठाइएको विभागले जनाएको छ । अर्धन्यायिक अधिकार प्राप्त वन कार्यालयले काठ चोरी, वन अतिक्रमण, वन्यजन्तु, जडीबुटी, आगो लगाएको, वन पैदावार हानिनोक्सानीमा मुद्दा दायर गर्ने गरेको छ ।

फर्स्योट हुन बाँकी मुद्दाको संख्या धेरै भएकाले चाँडै किनारा लगाउन पहल गर्न विभागले जिल्ला वन अधिकृतलाई मौखिक आदेश दिएको वन विभागका सूचना अधिकारी अवोधकिशोरप्रसाद कुस्वाले बताए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

0 Comments