शिक्षा कार्यालय घेराउ « प्रशासन
Logo ११ मंसिर २०७८, शनिबार
   

शिक्षा कार्यालय घेराउ


२२ भाद्र २०७४, बिहिबार


सिन्धुपाल्चोक । अनावश्यक शुल्क उठाइएको भन्दै चौतारा साँगाचोकगढी नगरपालिकाको श्रीकृष्णरत्नगंगा माविका विद्यार्थीले शिक्षा कार्यालय घेराउ गरेका छन् । विद्यालयले भर्ना शुल्क दुई हजार, परीक्षाको १ हजार ५ सय र जग्गा भाडाको शुल्क ५ सय लिँदै आएको विद्यार्थी गिरिराज कटवालले बताए ।

अनावश्यक शुल्क लिन बन्द गर्नुपर्ने भन्दै विद्यार्थीले जिशिअ गैरीशंकर पाण्डेयलाई ज्ञापनपत्रसमेत बुझाए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस