२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बाढीमा घर गुमाएकालाई भेट्न चाहँदैनन् नेता’

अ+ अ-

काठमाडौं । वैशाखमा श्रीमान् बिते, साउन अन्तिम साता आएको बाढीले घर बगाइदियो । न ओत लाग्ने घर छ, न खाने अन्न नै । दुई अबोध सन्तान छन् । कसरी भरणपोषण गर्ने चिन्ता छ उनलाई ।

‘विपत्तिको पहाड जस्तै भएको छ यो जिन्दगी’, २८ वर्षीय अनिता सदाले भनिन्, ‘अबोध छोराहरुको मुख हेरेर मर्न पनि सकिँदैन तर बाँचन पनि त्यतिकै गाह्रो छ ।’

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ कोइलाडीस्थित मुसहर बस्तीकी अनिताका सासूससुरा पनि छैनन् । जेठाजु र देवर छन् तर गरिबीका कारण आफ्नै परिवार पाल्न उनीहरुलाई धौ–धौ छ । बेलाबखत माइतीले सहयोग नगरेका पनि होइनन् । ‘तर माइतीकै भर कति दिन ?’ अनिता भन्छिन्, ‘बाढीले घर बगाएपछि माइतीबाट बुवा र भाइहरु आएर ओत लाग्ने छाप्रो बनाइदिए, उनीहरु पनि गरिबै छन्, कहिलेसम्म मेरो जिम्मेवारी धान्नु ।’

बाढीपीडित सप्तरीमा यतिखेर चुनावी अभियान तीव्र छ । रंगिबिरंगी, पर्चा पम्पलेट, टिसर्ट, तुल तथा ब्यानरले गाउँनगरका चोक, गल्ली रंगिएका छन् । टोलटोलमा चुनावी बैठक भइरहेका छन् । विभिन्न दलमा आबद्ध ठूला–साना नेताहरु आश्वासन बाँड्न व्यस्त देखिन्छन् । तर, कोइलाडीस्थित विपन्न मुसहर बस्तिीमा भने चुनावी चर्चा र चहल–पहल छैन । आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments