उत्तर–दक्षीण सडक सुस्त « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

उत्तर–दक्षीण सडक सुस्त


१८ भाद्र २०७४, आइतबार


काठमाडौं । सरकारले उत्तर र दक्षिण सिमाना जोड्ने गरी निर्माण सुरु गरेका व्यापारिक सडकको प्रगति न्यून देखिएको छ ।

६ वर्षअघि थालिएका यी सडकको काम अहिलेसम्म ३० प्रतिशत मात्र पूरा भएको छ । सरकारले भारत र चीनसँगको व्यापार विस्तार गरी बढ्दो व्यापार घाटा कम गर्न आर्थिक वर्ष ०६८/६९ बाट यी सडक निर्माण सुरु गरेको हो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस