२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एउटा पक्षले श्रीमान् खोसे, अर्कोले छोरा

अ+ अ-

रोल्पा । कोटगाउँ–३, रोल्पाकी ५९ वर्षीया मेघमाली बूढा तत्कालीन १० वर्षे माओवादी युद्धपीडित हुन् । २०५८ साल चैत्र १५ गते उनका श्रीमानलाई माओवादीले घरबाट लगेर छेउको गउँमा गोली हानेर मारेका थिए । एक छोरी, दुई छोराकी आमा मेघमालीले मन थामेर छोरा छोरी हुर्काउन पढाउन कसर छोडिनन् । तर, दुर्भाग्य २०५९ सालमा दाङमा पढ्ने भाइ भेट्न रोल्पाबाट झरेका मेघमालीका जेठो छोरा हीराबहादुर बूढालाई उतैबाट तत्कालीन शाही नेपाली सेनाले बेपत्ता बनायो ।

श्रीमानलाई माओवदीले गाउँमै मारे । उनको हत्याको पीडा बोकी रहँदा सेनाले छोरा बेपत्ता बनाएपछि विक्षिप्त मेघमाली आज पनि पीडा बोकेरै बाँचिरहेकी छिन् ।

‘छोरा आउला भन्ने आश छैन । सुरु सुरुमा त आश लाग्थ्यो अब त आशै मर्यो । श्रीमान् कांग्रेस भएका कारणले मारेका हुन् । बिचरा गोठालो जान्थे, घरगाउँ गर्थे । के बिगारेका थिए र माओवादीले मारे ? त्यस्ता सोझाले पनि जासुसी गर्छन्,’ एकै सासमा मेघमालीले गुनासो गरिन् ‘मरेको लास वरिपरि कागजमा सुराकी लेखेर ढुंगाले च्यापेर छोडेका थिए ।’ आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments