२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेविसंघले बाढीप्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने

अ+ अ-

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बाढीप्रभावित क्षेत्रका विद्यार्थीलाई राहत स्वरूप शैक्षिक सामग्री वितरण गर्ने भएको छ । बाढीप्रभावित क्षेत्रका विद्यार्थीको पढ्ने वातावरण सहज बनाउन उनीहरुलाई शैक्षिक सामग्री वितरण गर्न लागेको नेविसंघ अध्यक्ष नैनसिंह महरले बताए । ‘बाढीपीडित क्षेत्रका विद्यार्थीलाई कापी, कलम, झोलालगायत दिने योजना बनाएका छौं,’ उनले भने । विद्यार्थीलाई राहत वितरण गर्न विभिन्न संघसंस्थाबाट सामग्री संकलन गरेको उनले बताए । राहत वितरण गर्न आफ्नो नेतृत्वमा टोली जाने योजना रहेको उनले जानकारी दिए । उनका अनुसार यसअघि नेविसंघले ६० लाख बराबरको राहत सामग्री वितरण गरेको छ ।

हरिप्रिया भण्डारी मेमोरियल फाउन्डेसनले नेपाल विद्यार्थी संघमार्फत् बाढीपीडितका लागि चार लाख रूपैयाँबराबरको राहत सामग्री उपलब्ध गराएको छ । फाउन्डेसनका सदस्य क्षितिज भण्डारीले नेविसंघ अध्यक्ष महरलाई राहत सामग्री हस्तान्तरण गरे । क्षितिज स्व. हरिप्रिया भण्डारीका छोरा हुन् ।

फाउन्डेसनले अहिलेसम्म १० लाख रूपैयाँ बराबरको राहत सामग्री वितरण गरेको दिइसकेको भण्डारीले बताए ।

0 Comments