२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थन्किए आइसियुका उपकरण

अ+ अ-

महेन्द्रनगर । महाकाली अञ्चल अस्पतालको माथिल्लो तलामा आइसियु कक्ष तयारी अवस्थामा राखिएको छ । दुई वर्षअघि चार वटा बेडमा आइसियुका लागि आवश्यक पर्ने सबै पूर्वाधार जडान गरिएको भए पनि अहिलेसम्म सेवा भने सुरु भएको छैन । जोडिएको उपकरण थन्किएका छन् । कोठा बन्द छ । सरसफाई नगरिँदा जडान गरिएको आइसियु कक्षमा समेत फोहर जमेको छ ।

सरकारले आइसियु सेवा सञ्चालकका लागि आवश्यक जनशक्तिको व्यवस्थापन नगर्दा जोडिएका उपकरण त्यसै थन्किने अवस्थामा छन् भने अस्पतालमा आइसियु सेवा नहुँदा इमरजेन्सी अवस्थामा आउने बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता छ । आइसियु सेवा सञ्चालनका लागि २ वर्षअघि नै आवश्यक संरचना निर्माण गरिएको हो । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

0 Comments