२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जग्गा खरिदमा प्रक्रिया पुर्‍याएर भ्रष्टाचार : संसदीय समिति

अ+ अ-

काठमाडौं । आयल निगमले प्रदेश नम्बर ३ अन्तर्गत चितवनको राप्ती नगरपालिका–१ लोथरमा खरिद गरेको जग्गाको बिहीबार संसदीय समितिले अनुगमन गरेको छ । सांसद सुवासचन्द्र ठकुरीको संयोजकत्वमा जनक बुढासहितको टोलीले अनुगमन गरेको हो । अनुगमनका क्रममा टोलीले स्थानीय जग्गा बिक्रीकर्ता, जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, मालपोत र नापी कार्यालयका प्रमुखसँग छलफल गरेको छ । ठकुरीले सबैको राय–प्रतिक्रिया लिई केही दिनमै प्रतिवेदन सार्वजनिक गर्ने बताए ।

जग्गा खरिदको विषयमा जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकमा जग्गा खरिद, अधिग्रहण तथा प्रािप्तसम्बन्धी भिन्न समिति हुने गर्छ । तर, त्यस समितिलाई पनि बेवास्ता गरेर जग्गा खरिद गरेको पाइएको छ ।

लोथरमा भएको जग्गा खरिदबारे आफूहरू अनविज्ञ रहेको जनप्रतिनिधिको भनाइ रहेको छ । नयाँ पत्रिका दैनिकमा खवर छ ।

0 Comments