सरकारले बाढीपीडितलाई दैनिक ७० रूपियाँ दिने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सरकारले बाढीपीडितलाई दैनिक ७० रूपियाँ दिने


२ भाद्र २०७४, शुक्रबार


काठमाडौं । सरकारले भोली (शनिबार) बाट लागु हुनेगरी बाढीपीडितलाई प्रतिदिन ७० रुपैयाँका दरले एक महिनासम्म उपलब्ध गराउने भएको छ ।

गृहमन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको छ ।  प्रकार सम्मेलनमा गृहमन्त्री जनार्दन शर्माले आफुलाई पायक पर्ने पसलबाट पीडितले आवश्यक सामान किन्न सक्ने र पसल नभएको ठाँउमा खाद्य संस्थानले पसल राखेर पीडितलाई सेवा दिने व्यवस्था गरिएको बताए ।

त्यस्तै गृहमन्त्री शर्माले बाढी र डुबानबाट क्षति भएका सार्वजनिक, निजी भौतिक संरचनाको पुनर्निर्माण तत्काल थालिने पनि जनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस