धनगढीमा दलित साहित्य सोपान गठन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

धनगढीमा दलित साहित्य सोपान गठन


२९ श्रावण २०७४, आइतबार


काठमाडौं । धनगढीमा दलित साहित्य सोपान गठन भएको छ । गणेश नेपालीको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा चक्रबहादुर नेपाली, महासचिवमा तेजबहादुर पार्की, उपमहासचिवमा कान्छा आउजी, कोषाध्क्षमा रमा भट्टराई जैरु रहेका छन् ।

सदस्यहरुमा गणेश देव पार्की, चक्र विश्वकर्मा, दिनेश नेपाली, बी. एस.पार्की, निर्मल रैका, हिमाल नेपाली, बसन्त बिक, राजेन्द्र परियार, सोकेन्द्र थलारी, सुरेन्द्र ताम्राकार रहेको अध्यक्ष नेपालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस