२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानव बेचबिखनका आरोपी पक्राउ

अ+ अ-

नुवाकोट । मानव बेचबिखनका दुई मुद्दाको अभियोगमा फरार रहेका घ्याङ्फेदीका कुमार तामाङलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ ।

नुवाकोटका दुई महिलालाई भारतमा लगेर बिक्री गरेपछि थप अर्की एक महिलालाई पनि भारतमा बिक्री गर्न लैजान संलग्न रहेको अभियोग लागेका २४ वर्षीय तामाङलाई नुवाकोट प्रहरीले झापाबाट पक्राउ गरेको हो ।

‘राम्रो काम’ लगाइदिने भन्दै एक महिलालाई भारत लैजान लागेको समयमा उद्धारपछि पीडितले दिएको किटानी जाहेरीका आधारमा संलग्न पाइएपछि तामाङलाई पक्राउ गरी सोमबार जिल्ला अदालत नुवाकोटमा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको मुद्दा दर्ता गरी कारबाहीका लागि अनुसन्धान शुरु गरेको जिप्रका नुवाकोटका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।

दुप्चेश्वर गाउँपालिका–१ साविक घ्याङ्फेदी गाविस–७ का तामाङसहितका आठजनाले गएको असारमा नुवाकोटका दुई महिलालाई भारतमा लगेर बिक्री गरेपछि उनीहरुले थप अर्कीे एक महिलालाई समेत भारत लैजाँदै गरेको समयमा साउन १० गते प्रहरीले उद्धार गर्दै संलग्न चारजनालाई त्यही समयमा रंगेहात पक्राउ गरेको थियो ।

फरार रहेका चारमध्ये तामाङलाई झापाबाट पक्राउ गरिएको र बाँकीको पनि खोजी जारी रहेको प्रनाउ कँडेलले जानकारी दिए । रासस

0 Comments