न वार नपार मझधार भो जीन्दगी
सोचे भन्दा व्यग्लै आकार भो जीन्दगी
तिम्रो याद आउँदा शून्य लाग्छ जगत
जित खोज्दा खोज्दै हार भो जीन्दगी
लगइन गर्नुहोस्
प्रतिक्रिया दिनको लागि कृपया लगइन गर्नुहोस् ।
0 Comments
न वार नपार मझधार भो जीन्दगी
सोचे भन्दा व्यग्लै आकार भो जीन्दगी
तिम्रो याद आउँदा शून्य लाग्छ जगत
जित खोज्दा खोज्दै हार भो जीन्दगी