प्रहरीका ११ डीआईजीको एआईजीमा बढुवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रहरीका ११ डीआईजीको एआईजीमा बढुवा


१९ श्रावण २०७४, बिहिबार


काठमाडौं । सरकारले नेपाल प्रहरीका ११ डीआईजीलाई  एआईजीमा बढुवा गरेको छ ।

डीआईजीबाट एआईजीमा बढुवा हुनेहरुमा बमबहादुर भण्डारी, जयबहादुर चन्द, देबेन्द्र सुवेदी, पशुपति उपाध्यक्ष, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमल सिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट रहेका छन् ।

मन्त्रिपरिषद्को बैठकले बढुवा सिफारिस समितिको सिफारिस अनुसार डीआईजीहरुको बढुवा गरेको हो । यसअघि उनीहरुको नाम बढुवाका लागि सिफारिस भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस