राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा वाग्ले « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा वाग्ले


१९ श्रावण २०७४, बिहिबार


काठमाडौं । मन्त्रिपरिषद्को बिहिबारको बैठकले राष्ट्रिय योजना आयोगको रिक्त उपाध्यक्ष पदमा डा. स्वर्णीम वाग्लेलाई नियुक्त गरेको छ ।

केही दिनअघि आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले राजीनामा दिएपछि सो पद रिक्त थियो । नवनियुक्त डा. वाग्ले यसअघि दुई पटक आयोगको सदस्य भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस