परीक्षोउपयोगी विशेष श्रृंखला ३२ « प्रशासन
prasaLogo
१८ श्रावण २०७४, बुधबार

परीक्षोउपयोगी विशेष श्रृंखला ३२


प्रकाशित मिति : 2 August, 2017 12:40 pm

संवेगात्मक वौद्धिकताका तत्वहरु
……………………………….

Elements that define Emotional Intelligence (EI) according to Danniel Goldman, are:

  1. Self awareness
  2. Self regulation : Self control, adaptability, innovation
  3. Self motivation
  4. Empathy : ability to understand how people feel.
  5. social skills

वस्तुगत प्रश्नहरु

१. तल दिइएको समुहमा नमिल्ने चिज कुन हो ?
जाँतो, ओखल, लोहोरो, ठेकी

२. पैसरी नृत्य (यसलाई लहरे नाँच पनि भनिन्छ) कहाँ प्रचलित नाँच हो ?

३. बहुचर्चित Doklam कुन कुन तीन देशको सीमामा पर्ने स्थान हो ?

४. If My Life= Bill Clinton, Long Walk to Freedom= Nelson Mandela, then “A Journey”=?

५. एघार वटा घोडालाई ९ वटा कोठामा कसरी राख्न सकिएला ?

सही उत्तरहरु:

१. ठेकी (यो काठबाट वन्दछ अरु सवै ढुंगाबाट वन्ने सामग्री हुन् )

२. डोल्पा

३. भारत, भूटान र चीन

४. Tony Blair

५.  

[table “22” not found /]

छोटो प्रश्नोत्तर

१. परिवर्तन व्यवस्थापनका चरणहरु सम्वन्धमा उल्लेख गर्नुहोस् ।

Kotler का अनुसार परिवर्तन व्यवस्थापनका ८ चरण यसप्रकार रहेका छन् :

  • Create urgency
  • Form a powerful coalition
  • Create a vision for change
  • Communicate the vision
  • Remove obstacles
  • Create short term wins
  • Build on the change
  • Anchor the changes in corporate culture

२. संक्रमणकालीन न्यायका तत्वहरु उल्लेख गर्नुहोस् ।

संक्रमणकालीन न्यायका ५ प्रमुख तत्वहरु यसप्रकार रहेका छन् :
• अपराधी पत्ता लगाउन अनुसन्धान र अभियोजन
• गैरन्यायिक उल्लंघनका घटनाको अभिलेखीकरण तथा स्वीकार गराउने संयन्त्र
• अधिकारको दुरुपयोग गर्ने संभावित संस्थाहरुको सुधार
• पीडितहरुलाई पुनर्लाभ
• मेलमिलाप प्रकृयामा सहजीकरण

 

नोट: नेत्र सुवेदी “प्रयास” द्वारा प्रस्तुत श्रृखंला १ देखि ३१ सम्मका परीक्षापयोगी सामग्रीहरु समेत अध्ययन गरी लाभ लिनुहुन पाठकवर्गमा अनुरोध छ । यसका लागि हाम्रो होमपेजको Gk & IQ Corner मा क्लिक गर्नुहोला । साथै यो स्तम्भलाई थप उपयोगी वनाउन विद्वान पाठकहरुको सुझावको समेत आशा गरिएको छ । -सम्पादक

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/iq-corner/

Tags :
प्रतिक्रिया दिनुहोस