२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परीक्षोउपयोगी विशेष श्रृंखला ३२

अ+ अ-

संवेगात्मक वौद्धिकताका तत्वहरु
……………………………….

Elements that define Emotional Intelligence (EI) according to Danniel Goldman, are:

  1. Self awareness
  2. Self regulation : Self control, adaptability, innovation
  3. Self motivation
  4. Empathy : ability to understand how people feel.
  5. social skills

वस्तुगत प्रश्नहरु

१. तल दिइएको समुहमा नमिल्ने चिज कुन हो ?
जाँतो, ओखल, लोहोरो, ठेकी

२. पैसरी नृत्य (यसलाई लहरे नाँच पनि भनिन्छ) कहाँ प्रचलित नाँच हो ?

३. बहुचर्चित Doklam कुन कुन तीन देशको सीमामा पर्ने स्थान हो ?

४. If My Life= Bill Clinton, Long Walk to Freedom= Nelson Mandela, then “A Journey”=?

५. एघार वटा घोडालाई ९ वटा कोठामा कसरी राख्न सकिएला ?

सही उत्तरहरु:

१. ठेकी (यो काठबाट वन्दछ अरु सवै ढुंगाबाट वन्ने सामग्री हुन् )

२. डोल्पा

३. भारत, भूटान र चीन

४. Tony Blair

५.  

[table id=22 /]

छोटो प्रश्नोत्तर

१. परिवर्तन व्यवस्थापनका चरणहरु सम्वन्धमा उल्लेख गर्नुहोस् ।

Kotler का अनुसार परिवर्तन व्यवस्थापनका ८ चरण यसप्रकार रहेका छन् :

  • Create urgency
  • Form a powerful coalition
  • Create a vision for change
  • Communicate the vision
  • Remove obstacles
  • Create short term wins
  • Build on the change
  • Anchor the changes in corporate culture

२. संक्रमणकालीन न्यायका तत्वहरु उल्लेख गर्नुहोस् ।

संक्रमणकालीन न्यायका ५ प्रमुख तत्वहरु यसप्रकार रहेका छन् :
• अपराधी पत्ता लगाउन अनुसन्धान र अभियोजन
• गैरन्यायिक उल्लंघनका घटनाको अभिलेखीकरण तथा स्वीकार गराउने संयन्त्र
• अधिकारको दुरुपयोग गर्ने संभावित संस्थाहरुको सुधार
• पीडितहरुलाई पुनर्लाभ
• मेलमिलाप प्रकृयामा सहजीकरण

नोट: नेत्र सुवेदी “प्रयास” द्वारा प्रस्तुत श्रृखंला १ देखि ३१ सम्मका परीक्षापयोगी सामग्रीहरु समेत अध्ययन गरी लाभ लिनुहुन पाठकवर्गमा अनुरोध छ । यसका लागि हाम्रो होमपेजको Gk & IQ Corner मा क्लिक गर्नुहोला । साथै यो स्तम्भलाई थप उपयोगी वनाउन विद्वान पाठकहरुको सुझावको समेत आशा गरिएको छ । -सम्पादक

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/iq-corner/

प्रतिक्रिया दिनुहोस