धेरै पिडा थोरै खुशी बोकेर आएकी छु
जन्म दिने बाबू आमा छोडेर आएकी छु
तिमी बिना एक पल पनि बाच्नै गाह्रो हुन्छ
इष्ट, मित्र, साथी सङ्गि बिर्सेर आएकी छु ।
लगइन गर्नुहोस्
प्रतिक्रिया दिनको लागि कृपया लगइन गर्नुहोस् ।
0 Comments







