मुटुमा समस्या देखिएपछि पूर्व राजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मुटुमा समस्या देखिएपछि पूर्व राजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना


४ श्रावण २०७४, बुधबार


काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह बुधवार विहान अस्पतालमा भर्ना भएका छन् । नियमित चेकजाँचका क्रममा मुटुमा केही अवरोध देखिएपछि शाहलाई अस्पताल भर्ना गरिएको जनाइएको छ ।

शुरुमा एनजीओग्राफी र आवश्यक परे एनजीओप्लाष्टी गर्ने तयारी रहेको छ । यो सिरियस केस नभएको र नियमित चेकजााच गर्ने क्रममा मुटुका धमनीहरुमा केही अवरोध देखिएको चिकित्कसले बताएको स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस