कुन ब्यवसाय गर्दा कति कर तिर्ने ? « प्रशासन
Logo १७ मंसिर २०७८, शुक्रबार
   

कुन ब्यवसाय गर्दा कति कर तिर्ने ?


२ श्रावण २०७४, सोमबार


काठमाडौं । काठमाडौं महानगरपालिकाले ब्यवसाय कर नतिर्ने ब्यवसायीमाथि कडाइ गर्ने जनाएको छ । महननरपालिकाले आर्थिक विधयेक २०७४ मार्फत ब्यवसायीले वाषिर्क रुपमा तिर्नुपर्ने करको दर सार्वजनिक गरेको छ ।

यसअनुसार विभिन्न ब्यवसायमा संलग्न ब्यवसायीले फरक–फरक दरमा यस्तो कर महानगरपालिकामा दाखिला गर्नुपर्नेछ ।

आफुले अहिले लागु गरेको नितिले महानगरले कर संकलन गर्न सहज हुने बताएको छ ।

महानगरपालिकाभित्र सञ्चालित ब्यवसायबाट लिइने करको दर यस्तो छः–

प्रतिक्रिया दिनुहोस