गजल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गजल


३१ असार २०७४, शनिबार


सुदोई बुज्या घट्ट कुलो बेउ त टुट्यो रैछ ।
मेरो भन्थिउ प्रिता डनु तैले लुट्यो रैछ ।।

रोप्या, नेल्या, गोण्या बाली पाकन्जेलि सम्म ।
खलो मेरो पुलो मेरोई अर्काइले ब चुट्यो रैछ ।।

दिनै रात पाड्या रैछ सोझा सिदो मान्स कित ।
गुण्डि मुन्डि बटिउनाथिउ बस त छुट्यो रैछ ।।

भया जति मैत सप्पै चोखो माया दिन्थ्या ।
उई तिर्या है दौलतको मुलै फुट्यो रैछ ।।

आफु आब ठङठङानो दाना झण्या बोट जसो ।
यो मेरी कि चानि फुटि कल्जा मुुटु थुत्यो रैछ ।।

प्रतिक्रिया दिनुहोस