२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

९० प्रतिशत अङ्क ल्याउने राहुलले पाए ५० हजार

अ+ अ-

महोत्तरी । एसइई परीक्षा २०७३ मा ९० प्रतिशत अङ्क ल्याएका महोत्तरीस्थित सरस्वती ज्ञानोदय सेकेन्डरी इंगलिस बोर्डिङ स्कूल गौशालाका छात्र राहुल रौनियारलाई ‘मथुरानन्द चौधरी माथुर पुरस्कार’बाट पुरस्कृत गरिएको छ ।

बिहिबार बिहान विद्यालयमा आयोजित एक कार्यक्रममा रौनियारलाई प्रमाणपत्र र ५० हजार नगद प्रदान गरिएको हो ।

एसइईमा ०२१५१६८ ‘आर’ सिम्बोल नं. भएका रौनियार शिशु कक्षादेखि नै सोही विद्यालयमा पढ्दैआएका थिए ।

विद्यालयले २०७० सालदेखि नै एसएलसीमा ९० प्रतिशत वा सोभन्दा बढी अङ्क ल्याएर उत्तीर्ण हुने छात्रछात्रालाई जनही ५० हजारका दरले मथुरानन्द चौधरी माथुर पुरस्कार प्रदान गर्दै आएको विद्यालयका प्राचार्य मञ्जु झाले बताए । वि.सं. २०५५ मा स्थापना भएको सो विद्यालय जिल्लाकै पहिलो निजी विद्यालय हो ।

सो विद्यालयका संस्थापक मथुरानन्द चौधरी कवि एवम् शिक्षाविद् थिए । रासस

प्रतिक्रिया दिनुहोस