२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुद्दा फछ्र्योट १०० प्रतिशत पुर्याइने– सुवेदी

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतका नवनियुक्त मुख्य रजिस्ट्रार नहकुल सुवेदीले आज पदभार ग्रहण गर्दै न्यायलाई सरल र सहज बनाउन व्यवस्थापन सुधार गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

न्याय सेवा आयोगको यही असार ११ गतेको बैठकले सुवेदीलाई मुख्य रजिस्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेकामा मन्त्रिपरिषद्को बिहिबारको बैठकले उनलाई मुख्य रजिस्ट्रारमा बढुवा गर्ने निर्णय गरेको हो । उनले अदालतको पाँचवर्षीय रणनीतिक योजनानुसार मुद्दा फछ्र्योट १०० प्रतिशत पुर्याइने, न्यायलाई छिटो र सहज बनाइने, न्यायमा नागरिकको पहुँच बढाइने, अदालतप्रति नागरिकको विश्वास बढाइनेलगायत सुधार गर्नेमा आफू लागिपर्ने बताए ।

सर्वोच्च अदालत ऐनले मुख्य रजिस्ट्रारको व्यवस्था गरेपछि न्यायपालिकामा मुख्य सचिवसरहको पदको व्यवस्था गरिएको हो । सो व्यवस्थानुसार मुख्य रजिस्ट्रार हुने पहिलो व्यक्ति सुवेदी नै बनेका छन् । रासस

0 Comments