बैतडीको डिलासैनी गाउँपालिकामा एमाले विजय « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बैतडीको डिलासैनी गाउँपालिकामा एमाले विजय


१८ असार २०७४, आइतबार


बैतडी । बैतडी जिल्लाको डिलासैनी गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्ष पदका उम्मेदवार ओकेन्द्र बोरा दुई हजार ६७३ मत प्राप्त गरी विजयी भएका हुन् ।

त्यसैगरी, उपाध्यक्षमा नेकपा एमालेकै पार्वती राना दुई हजार ६९६ मत प्राप्त गरी विजयी भइन् । उनीहरुका प्रतिद्वन्द्वी अध्यक्षमा नेपाली काँग्रेसका कर्ण रानाले दुई हजार २५२ मत प्राप्त गरे । यसैगरी, उपाध्यक्षमा नेपाली काँग्रेसकै
जानकी कार्कीले दुई हजार २०८ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस