स्वास्थ्य चौकीमा खाने पानी ट्याङ्कीे निर्माण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्वास्थ्य चौकीमा खाने पानी ट्याङ्कीे निर्माण


१७ असार २०७४, शनिबार


सुर्खेत । स्वास्य चौकी सहारे सुर्खेतमा खाने पानी ट्याङ्कीको निर्माण कार्य सम्पन्न भएको छ ।

जिल्ला विकास समिति सुर्खेतको अनुदान रकम तीन लाख छयासी हजारको लागतमा उक खानेपानी को ट्याङ्की निर्माय गरिएको हो ।

यश अगि खानेपानी नहुदा पानीको समस्या झेल्दै आयका सहारे स्वास्थ्य चौकीका विरामिहरु अब खानेपानीको ट्याङ्की निमार्ण भए पछि २४ सै घण्टा खानेपानी आपुर्ति भई स्वास्य चौकीमा आउने विरामी हरुलाई राहत भएको स्वास्थ्य चौकी सहारेका प्रमुख किरण वलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस