दाङको राजपुर गाउँपालिकामा काँग्रेस विजयी « प्रशासन
Logo ८ श्रावण २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

दाङको राजपुर गाउँपालिकामा काँग्रेस विजयी


१७ असार २०७४, शनिबार


 

दाङ । दाङको राजपुर गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । सो गाउँपालिकाको अध्यक्षमा लोकराज केसी २३९५ मत प्राप्त गरी विजयी भएका छन् ।

त्यसैगरी उपाध्यक्षमा काँग्रेसकै धनपति यादव २२७३ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका अध्यक्ष श्यामकुमार झाँक्रीले १८५८ प्राप्त गरेका छन् भने उपाध्यक्षमा पुष्पा यादवले १९४९ प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस