दाङको राजपुर गाउँपालिकामा काँग्रेस विजयी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दाङको राजपुर गाउँपालिकामा काँग्रेस विजयी


१७ असार २०७४, शनिबार


 

दाङ । दाङको राजपुर गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । सो गाउँपालिकाको अध्यक्षमा लोकराज केसी २३९५ मत प्राप्त गरी विजयी भएका छन् ।

त्यसैगरी उपाध्यक्षमा काँग्रेसकै धनपति यादव २२७३ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका अध्यक्ष श्यामकुमार झाँक्रीले १८५८ प्राप्त गरेका छन् भने उपाध्यक्षमा पुष्पा यादवले १९४९ प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस