कोहलपुर–१५ मा काँग्रेस विजयी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोहलपुर–१५ मा काँग्रेस विजयी


१६ असार २०७४, शुक्रबार


बाँके । कोहलपुर नगरपालिका–१५ मा नेपाली काँग्रेसका वडाध्यक्षसहित पूरै समूह विजयी भएको छ ।

काँग्रेसका पतिराम थारु ७४१ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका ओमप्रकाश थारुले ६६१ मत प्राप्त गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस