बसको ठक्करबाट साइकलयात्रीको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु


१६ असार २०७४, शुक्रबार


बस दुर्घटना

लहान । सिरहाको औरही गाउँपालिका ५ दरैयामा शुक्रबार अपराह्न यात्रुवाह बसको ठक्करबाट एक साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।

भगवानपुरबाट सिरहातर्फ आउँदै गरेको ना ४ ख ५२८१ नं.को बसको ठक्करबाट साइकलयात्री सिरहा, अर्नामा गाउँपालिका–५ निवासी २६ वर्षीया सुमीदेवी ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस