इलामको सूर्योदय– १ मा काँग्रेस विजयी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

इलामको सूर्योदय– १ मा काँग्रेस विजयी


१६ असार २०७४, शुक्रबार


इलाम । इलामको सूर्योदय नगरपालिका– १ को अध्यक्षमा नेपाली काँग्रेसका राजकुमार लिम्बूले एक हजार ४५६ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तेजबहादुर पाण्डेले एक हजार २८५ मत प्राप्त गरे । रासस

प्रतिक्रिया दिनुहोस