इलामको रोङ–१ मा एमाले विजयी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

इलामको रोङ–१ मा एमाले विजयी


१६ असार २०७४, शुक्रबार


इलाम । इलामको रोङ गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका बुद्ध ढकाल ५६४ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका पूर्ण ढकालले २७५ मत प्राप्त गरे ।

त्यस्तै महिला सदस्यमा जयकला चाम्लिङ ५६२ मत, दलित महिला सदस्यमा लक्ष्मी नेपाली ५६८, खुल्ला सदस्यमा तुलसीराम न्यौपाने ५६९ र महानन्द अधिकारी ५६८ मत ल्याएर विजयी भएका छन् । विजयी सबै एमालेसँग आवद्ध हुन् ।

प्रतिक्रिया दिनुहोस