दाङको गढवा गाउँपालिका– १ मा एमाले विजयी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दाङको गढवा गाउँपालिका– १ मा एमाले विजयी


१६ असार २०७४, शुक्रबार


दाङ । गढवा गाउँपालिकाको वडा नं. १ मा एमालेका समूह विजयी भएका छन् ।

वडाध्यक्ष पदमा एमालेका बाबुराम अधिकारी ५७७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुवासचन्द्र योगीले ५१९ मत प्राप्त गरे ।

त्यसैगरी एमालेबाटै महिला सदस्यमा हेमन्तीकुमारी कुमाल ६३२ मत, दलित सदस्य रेखा परियार ६१२ मत तथा खुल्ला सदस्यमा देवीलाल थारु ५६०, र डम्बर योगी ५६७ मत प्राप्त गरी विजयी भए । रासस

प्रतिक्रिया दिनुहोस