दाङको बङ्गलाचुली–२ मा माओवादी केन्द्र विजयी « प्रशासन
Logo १३ मंसिर २०७८, सोमबार
   

दाङको बङ्गलाचुली–२ मा माओवादी केन्द्र विजयी


१६ असार २०७४, शुक्रबार


दाङ । बङ्गलाचुली गाउँपालिका–२ मा नेकपा माओवादी केन्द्रका मेघराज रानाको प्यानल नै विजयी भएको छ ।

निकटतम प्रतिद्वन्द्वी नेकाका मैते पुनलाई ६ मतको झिनो अन्तरले पराजित गरी राना विजयी भए । विजयी रानाले ३३६ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी पुनले ३३० मत प्राप्त गरेका छन् ।

त्यस्तै, महिला सदस्यमा हिमा थापा, दलित महिला सदस्यमा मैती विक र सदस्यमा चुके सुनार र भीमकुमार बुढा विजयी भएका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस